• २०८३ कार्तिक १३ गते बिहिवार

टुडिखेलमा गणतन्त्र दिवस (फाेटाेफिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडाैं  । सैनिक मञ्च टुडिखेलमा गणतन्त्र दिवस मनाइएकाे छ ।

साे समाराेहमा राष्ट्रपति रामचन्द्र पाैडेल, उप राष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा अाेलीलगायत सभामुख, सरकारका मन्त्री तथा संबैधानिक निकायका प्रमुख र सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

Sharing

प्रतिक्रिया दिनुहोस