• २०८३ बैशाख १८ गते शुक्रवार

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ गते, प्रमुख अतिथि कुलमान घिसिङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौं ।  उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेर खुलेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ गते गरिने भएको छ । आज पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार मंसिर १७ गते दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा घोषणा सभा गरिने भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री घिसिङ नै रहनेछन् ।

त्यस दिन उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस