• २०८३ बैशाख १० गते बिहिवार

एरिका गुरुङ कराँते विश्व च्याम्पियनसिपका लागि छनौट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ११ , काठमाडौं । एरिका गुरुङले कराँते विश्व च्याम्पियनसिप खेल्ने भएकी छन् ।

एरिका नोभेम्बर २७ देखि ३० सम्म इजिप्टको कायरोमा हुने कराँते विश्व च्याम्पियनसिपको व्यक्तिगत विधामा छनौट भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस