• २०८३ जेष्ठ २६ गते मङ्गलवार

एमालेको सचिवालय बैठक शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवास गुन्डुमा शुरु भएको छ । बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसपछिको रणनीति र नयाँ कार्यदिशा तय गर्ने बताइएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमक अनुसार बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन र आगामी कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

Single Image

Single Image

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस