• २०८३ बैशाख ५ गते शनिवार

रुबी साहको हत्याका आरोपी पासवानको उपचारको क्रममा मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, रौतहट। रौतहटको माधवनारायण नगरपालिका–६ की रुबी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको उपचारका क्रममा काठमाडौंमा आज मृत्यु भएको छ।

लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । ६० प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा पासवानलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।

आरोपित पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस