• २०८३ भाद्र ११ गते बिहिवार

राजनीतिक जटिलता अझ पेचिलो बन्दैछ- गोकुल बास्कोटा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, काठमाडौं ।   नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक जटिलता अझ पेचिलो बन्दै गएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा लेख्दै नेता बास्कोटाले थप कडा झट्का झेल्ने विन्दुतर्फ मुलुक उन्मुख भएको बताउदै राजनीतिक जटिलता अझ पेचिलो हुने बताएका छन् । उनले भनेका छन्- ‘थप कडा झड्का झल्ने बिन्दुतर्फ मुलुक उन्मुख, राजनीतिक जटिलता अझ पेचिलो बन्दै ।’

Sharing

प्रतिक्रिया दिनुहोस