• २०८३ कार्तिक १४ गते शुक्रवार

एमाले सचिवालय बैठक सुरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक सुरू भएकाे छ । आइतबार (आज) दिउँसो २ बजे बस्ने गरी बैठक सचिवालय बैठक बोलाइएको बैठक भर्खरै सुरू भएकाे हाे । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा जारी रहेकाे छ।

बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने अनुमान गरिएकाे छ।

Sharing

प्रतिक्रिया दिनुहोस