• २०८३ बैशाख ३० गते बुधवार

आज सुनचाँदीको मुल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा एक लाख ७१ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला १ हजार ७० हजार ८ सयमा कारोबार भएको थियो ।

यसैगरी सुनको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस