• २०८३ बैशाख २७ गते आइतवार

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभा पुस १६ गते हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ९, काठमाडौं ।  राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ । दुई पार्टीबीच बुधबार एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।

दुई पार्टीको एकता घोषणा सभा पौष १६ गते राष्ट्रिय सभागृहमा हुने श्रेष्ठले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस