• २०८३ बैशाख १८ गते शुक्रवार

मुख्य सचिवमा अर्याल नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
काठमाडौँ, ८ मङ्सिर। नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
आजको मन्त्रिपरिषद्को निर्णयले अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिनुभयो । हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जानुहुँदै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस