• २०८३ बैशाख ५ गते शनिवार

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं ।  सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा सचिवसमेत रहेका अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

२०२५ असार २६ मा जन्मिएका अर्याल २०५३ वैशाख १९ गते निजामती सेवामा प्रवेश गरेका थिए ।

मुख्य सचिव एकनारायण अर्याल उमेर हदका कारण मंगलबारबाट नियमित अवकासमा जाने भएपछि ज्येष्ठताका आधारमा सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस