• २०८३ बैशाख ७ गते सोमवार

माओवादी केन्द्रको आजको पदाधिकारी बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौं । नेकपा माओवादी केन्द्रको आजका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित भएको छ ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताको कारण स्थगित भएको बताइएको छ ।

आजको बैठकमा स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने बताइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस