• २०८३ बैशाख ९ गते बुधवार

सुन चाँदी दुबैको बढयो मुल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौं । आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन अर्थात आइतबार छापावाल सुन तोलाको २३ सयले बढेको छ ।

जसअनुसार आज एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य तोलाको ४० रुपैयाँले बढेर २ हजार ३५० मा कारोबार भइरहेको छ, जबकी गत शुक्रबार २ हजार ३१० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस