• २०८३ जेष्ठ २१ गते बिहिवार

लमजुङमा भूकम्पको धक्का महसुस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

सोमबार बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिकाको घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३.१ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस