• २०८३ जेष्ठ ६ गते बुधवार

अर्थ समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, काठमाडौं । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दै छ । बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।

बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस