वैशाख ९, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल ) मा लखनउ सुपर जायन्ट्ससँगको खेलमा टस जितेको छ।

अक्षर पटेलको कप्तानीमा रहेको दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ। समान १० अंक भएको दिल्ली अंक तालिकाको दोस्रो र लखनउ पाँचौं स्थानमा छ।