• २०८३ बैशाख ३० गते बुधवार

तारकेश्वर नगरपालिकामा A Dialogue Between Students and Leaders बिषयक कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, काठमाडौं । Constitutional Center for Youth’s Development (CCYD) को आयोजनामा आज तारकेश्वर नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको A Dialogue Between Students and Leaders बिषयक कार्यक्रम सम्पन्न भएको छ ।

बाग्मती प्रदेशका भौतिक पुर्वाधार मन्त्री अमन मास्केको प्रमुख आतिथ्यता तथा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको विशिष्ट आतिथ्यतामा आज नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 8 people and text

May be an image of 5 people, suit, dais and text

May be an image of 1 person, clarinet, flute, oboe and text

कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले सुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, वडा नं ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठ लगायतको उपस्थीति रहेको थियो ।

May be an image of 1 person, map, dais and text

May be an image of 1 person and text

 

Sharing

प्रतिक्रिया दिनुहोस