• २०८३ बैशाख ६ गते आइतवार

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बसिरहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस