• २०८३ बैशाख ३१ गते बिहिवार

एनपिएल : पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ मा पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

एनपीएलमा पोखरा पहिलो जितको खोजीमा भिड्दै छ भने सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा छ । सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो ।

पोखरा भने विराटनगर किंग्ससँग पहिलो खेलमा पराजित भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस