• २०८३ बैशाख ५ गते शनिवार

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १३ सयले बढेर तोलाको एक लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर २२९० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २२५५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस