• २०८३ बैशाख ४ गते शुक्रवार

सुनचाँदीको मुल्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ४३ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ३१८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि वुधबार चाँदी तोलाको ३१५० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस