• २०८३ असार १९ गते शुक्रवार

अध्यक्ष ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (आइतबार) पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

आइतबार दिउँसो १ बजे एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलुमै अध्यक्ष ओलीले अन्तरक्रिया गर्न लागेका हुन् ।
भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओलीले पहिलो पटक पत्रकारहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस