• २०८३ बैशाख १९ गते शनिवार

गोकुलेश्वर-दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, धनगढी । दार्चुलाको गोकुलेश्वर-दार्चुला सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । मंगलबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका-६ तेरर्छ्यालेकस्थित गोकुलेश्वर-दार्चुला सडक खण्डमा राति परेको बर्षाका कारण सडक माथिबाट पहिरो आइ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन आवश्यक समन्वय गरिरहेको बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस