• २०८३ जेष्ठ २४ गते आइतवार

संघीय संसदको एक समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौँ । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुनसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ः३० बजे बोलाइएको छ । जुन बैठकमा समितिको वार्षिक प्रतिवेदन माथि छलफल हुने सो समितिले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस