• २०८३ जेष्ठ २६ गते मङ्गलवार

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २, काठमाडौं । नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सरुवा प्रक्रिया अघि बढाएका छन् ।

सरुवा भएका एसपीहरूको जिम्मेवारी स्थानान्तरण प्रहरी प्रधान कार्यालय मार्फत प्रभावकारी रूपमा लागू हुँदैछ। सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारुलाई खटाइएको छ । पर्सामा सुदिपराज पाठक, बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की, सुनसरीमा केशव थेवेलाई पठाइएको छ ।

साथै भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई खटाइएको छ।

May be an image of blueprint, ticket stub, map and text

May be an illustration of map, blueprint and text

May be an image of blueprint and text

May be an image of clarinet, blueprint and text

May be an image of ticket stub, blueprint and text that says 'Y국천909 ၉-၀၀9၄၃၁၀ 수드복국육 como4uu पोषणराज महासिजमंषर थपलिमा YARER& अर्याल महाशाखा, सेक्ट महादूर ผ-กกกดยกยม सरुवा सुनसरी प्रहरी ..00009949 डुणडीराज नेउपाने सरुवा प्रहरी कायालये, टिकापुर, कैलाली जिल्ला ार्यालय, धादिड सरुवा अन्तराष्ट्रिय बुढाधोकी सुबास हमाल cOoco4Ae गौशाला, काठमाडों प्रहरी सिंहदरबार काठगाडीं सुकदेव खनाल काउगाडीं कार्यालब, मड्िल मुकारुछ सर्त्ा कार्यालय, डडेल्पुरा 70၀၇ရန=၃၄ संगठित अपहरण, हातहतिसार ۲2 अनुसन्थान दाई लाबदिप्पाट, तुल्सीपुर, आशिष अधिकारी 0០0959។1 भिषणबायु सामाखुसी, काठमाडा कार्यालय सुनसरी 국부이9 जवेगु सबना सुकारुक अदालत कार्यालय, काठपारडी मोहनमणि अधिकारी 카남톡b सरृवा ज्यरो C0? राजमाग 국고국워은 बुटवल, O000G-ㅋㅋ खलकु्द् गुणराज बुढाथोकी बहादुराई सरुवा 금독이시보의 इलाम cuato0D5s क्ेत्री धनृषा हरिनदन २5५४য় विद्यालय काम्ेपला्चोक सरुना COOOO4yK? पुफ्कर सरुवा'

May be an image of blueprint, clarinet and text

May be an illustration of blueprint and text

May be an image of map, blueprint and text that says '٦x۴٤ 0.00900099 सुत्रास हमाल ર३२६७ C-QQOEDHK कार्यालय प्रहरी ប្អវជ្ឋីខីាា, सुनसरी जिल्ला भादिन अनुस्तन्धान अनुसन्थान कार्वाहीशाख लाबिम्पाट, काठमाडी लक्ष्षमी भण्डारी सरुवा ۴۴۴5٤ c-oo4ooo4и कार्यालय, हरिनन्दन चाधरी सुवास भट सहवा 9고북보극독 धनुषा नेपाल प्रहराी प्रधान कायालय व्यवस्थापन महाशाखा, नक्साल 0000도세요 सिमबहादुाखतरी पोषणराज शरपलिया सरुवा १२४६४२ प्रहरी कार्यलय, कालिकोट प्रधान कायालय सेक्ट नवसाल, काउमाईी अख्तयार दुरुपयोग अनुसन्यान आयोग, केन्द्रिय टंगाल! प्रहटी महाशाखा ीमबहादुर पराजुली सरुवा करार्यालय तुल्सीपुर, अनिल ठकुतरी सरुवा बोधार्थ:- अखितयार दुर्पयोंग अनुसन्धान कायमार्डा प्रशासन शाखा, सिंहदरवार। महानिरीकषकको प्रहरी उपरीक्षक (योगेन्द्र सिंह थापा) नवसाल। राीपोखरी ट्राकिक पहटी कार्यलय, रामशाहपथ। काठमार्डी त्रिपुरेच्वर। संचयकाष, प्रहरा ाखा, शिरिदेवी ሞቢ सामाखुशी। कार्यलय ठमल, काढमाण्डा। kpspuiuiuiitii'

Sharing

प्रतिक्रिया दिनुहोस