• २०८३ जेष्ठ २५ गते सोमवार

कालिगण्डकी करिडोर अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, बागलुङ । बागलुङको कालिगण्डकी करिडोरमा सडक खण्ड पुर्ण रुपमा अवरुद्ध रहेको छ ।

गएराती बागलुङको जैमुनी नगरपालिका-८ छिस्तीस्थित कालिगण्डकी करिडोरमा सडकभन्दा माथिबाट ढुङगामाटो सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन प्रयास गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस