• २०८३ असार ८ गते सोमवार

मादी क्याम्पस संखुवासभाको सभापतिमा अनेरास्ववियुकी अनु क्षेत्री विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, संखुवासभा। संखुवासभाको मादी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ ।

मंगलवार भएको निर्वाचनको मतगणनाअनुसार ८४ मत पाएर अनेरास्ववियुकी अनु क्षेत्री सभापति निर्वाचित भएकी छन्् । नेविसंघका उम्मेदवारले १४ मत पाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस