• २०८३ असार १३ गते शनिवार

‘घुस बुझेको’ अडिओबारे पत्रकार सम्मेलन गर्दै भूमि मन्त्री अधिकारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १ , काठमाडौं । ३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको अडिओ कुराकानी सार्वजनिक भएपछि भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले आज (बिहीबार) दिउँसो पत्रकार सम्मलेन गर्दै छन्।

उनले आफ्नो नाम जोडिएको अडिओ काण्डका विषयमा दिउँसो ३ बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्ने भएका हुन्।

सार्वजनिक अडिओ कुराकानीमा मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर हडप्न ३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस