• २०८३ भाद्र ८ गते सोमवार

पेट्रोलको मुल्य घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ । भारतबाट पेट्रोलमा २.५६ रुपैयाँले र डिजेलमा २५ पैसाले घटेर आएकोले निगमले बुधबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रति लिटर १५९ भएको निगमले जनाएको छ ।

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस