• २०८३ बैशाख ३० गते बुधवार

जेनजी आन्दोलनमा ज्यान गुमाउने प्रहरीका परिवारलाई प्रतिपरिवार दश लाख क्षतिपूर्ति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले भदौ २३ र २४ गते आन्दोलनको क्रममा ज्यान गुमाउने प्रहरीका परिवारजनलाई प्रति परिवार दश लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै कार्यालयले नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षक देखि प्रहरी निरीक्षक सम्मको तलब कट्टा गरी प्रतिपरिवार दश लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएको हो ।

भदौ २३ र २४ गतेको आन्दोलनमा धेरै स्थानमा प्रहरी कार्यालयहरु जलेर ध्वस्त भएका थिए भने धेरै प्रहरीहरुले आफ्नो ज्यान गुमाउनु परेको थियो ।

May be an illustration of ticket stub and text that says 'लोकरल सरळार प्छरलय नेपाल प्रहरी प्रधीन कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय 0-ರಂತಧಿ ೦-೦ EKc.: 09-029200 ११२ पत्र सख्या: प्रा.प.स. (O키oc쿠) च.न.:- यो.ब.तं. ซอง नक्साल, काठमाडीं विषय: प्रेस विज्ञमि। मिति: २०८२०५/३० गते ने.स.: 4842 मिति २०८२ા०५।२३ २गते गते आन्दोलनको क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षक देखि प्रहरी निरीक्षक सम्मको तलब कद्टा गरी प्रति परिवार जनही रु. १०,००,०००/- (अक्षरुपी दश लाख मात्र) उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोधह छ| วอนซช बिनोद चिमिरे (प्रहरी नायव महानिरीक्षक) केन्द्रीय प्रहरी प्रवक्ता Website: http://www.nepalpolice.gov.p, E-mail: phqigs@nepalpolice.gov.np, phqigsepr phaisscpr@ncpalpolic.gov.np'

Sharing

प्रतिक्रिया दिनुहोस