• २०८३ बैशाख १० गते बिहिवार

एमाले-कांग्रेस संयन्त्रको बैठक आज साँझ बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, काठमाडौं । सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक बस्दैँछ । प्रधानमन्त्री केपी शर्मा ओली प्रति कांग्रेसका महामन्त्री गगन थापालगायत आक्रामक रूपमा उत्रन थाले पछि संयन्त्रको बैठक बोलाइएको हो ।

दुइ दल बिच असमझदारी देखिन थाले पछि बैठक आज साँझ बस्न लागेको जनाइएको छ ।

हिजो प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बिच भेटबार्ता भए पछि उक्त संयन्त्रको बैठक बोलाउने निर्णय भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस