• २०८३ जेष्ठ ३० गते शनिवार

बढ्यो पेट्रोल र डिजलको मुल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, काठमार्डां ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २ र डिजल-मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

निगमले भारतबाट पेट्रोलमा २.५४ रुपैयाँले र डिजेलमा ६.५३ रुपैयाँले बढेर आएकोले निगमले मुल्य बढाएको जानकारी दिएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको प्रति लिटर १६१ र डिजेल-मट्टीतेल प्रति लिटर १४७ भएको निगमले जनाएको छ ।

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस