• २०८३ असार ३ गते बुधवार

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । क्यानले सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा हुने सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोशान गरेको हो ।

नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।

May be an image of 1 person and text that says 'UNITY CAN NEPWI CUP NEP WI SQUOP SQU ROHIT POUDEL (C) DIPENDRA S. AIREE (VC) AASIF SHEIKH (WK) SANDEEP LAMICHHANE KUSHAL BHURTEL LOKESH BAM KUSHAL MALLA MD ADIL ALAM AARIF SHEIKH SUNDEEP JORA KARAN KC NANDAN YADAV GULSHAN JHA LALIT N. RAJBANSI SOMPAL KAMI SHAHAB ALAM #NEPALCRICKET 27 27,29,30SEP 30 SEP SHARJAH CRICKET STADIUM CNN N/ASA SEJATIES'

Sharing

प्रतिक्रिया दिनुहोस