• २०८३ बैशाख ६ गते आइतवार

अल नासरको साउदी प्रो लिगमा लगातार दोस्रो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल खोलूडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा साडियो माने र इनिगो मेटिनेजले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल खोलूडको भने यो लगातार दोस्रो हार हो ।

Sharing

प्रतिक्रिया दिनुहोस