• २०८३ बैशाख ८ गते मङ्गलवार

टप इन्ड टी-२०: नेपालविरुद्ध १० ओभरमा ३ विकेट गुमाएर मर्दन टेरिटोरीले बनायो १०३ रन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्स १० ओभरमा ३ विकेट गुमाउँदै १०३ रन बनाएको छ।

नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको मर्दन टेरिटोरीको २ विकेट सन्दीप लामिछाने र एक विकेट रुपेश सिंहले लिए।

टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत भइरहेको खेलमा घरेलु टोलीका टिआर्सी सर्टले अर्धशतक पूरा गरे।

३४ बलमा ५१ रन बनाएका सर्ट सन्दीपको बलमा आउट भए। नेपाललाई पहिलो सफलता रुपेश सिंहले दिलाए।

Sharing

प्रतिक्रिया दिनुहोस