• २०८३ मङ्सिर २ गते मङ्गलवार

बेनी-जोमसोम सडक खण्ड अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, पोखरा । म्याग्दीको बेनी-जोमसोम सडक खण्ड अवरुद्ध भएको छ ।

आइतबार बिहान म्याग्दीको अन्नपुर्ण गाउँपालिका-३ सुकेबगरस्थित बेनी–जोमसोम सडक खण्डमा सडक माथिबाट लेदो माटो सहितको पहिरो खसेर सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस