• २०८३ जेष्ठ ४ गते सोमवार

कालीमाटी र कुलेश्वर क्षेत्रको पुल महानगरले भत्कायो (तस्बिरहरू)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १३ र १४ स्थित कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले बनाएका पुल भत्काएको छ। स्थानीयले आफूखुसी अवैध रूपमा निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ती पुल भत्काएको हो।

महानगरले उक्त क्षेत्रका पाँच पुल भत्काएको हो।

              

Sharing

प्रतिक्रिया दिनुहोस