• २०८३ बैशाख २९ गते मङ्गलवार

बर्दियामा डुबेर एक बालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, बर्दिया । बर्दियामा सिँचाइ पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँसगढी नगरपालिका-८ भैसासुरकी १२ वर्षीया दिया खड्का छिन्।

सोही नगरपालिका-८ बेलौरीस्थित दमौली सिँचाइ पोखरीमा डुबेर बिहीबार साँझ उनको मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस