• २०८३ जेष्ठ ६ गते बुधवार

बागलुङबाट कांग्रेसले गर्‍यो ३६ जनाको नाम सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
मंसिर २७, काठमाडौं ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङबाट ३६ जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका लागि बागलुङ क्षेत्र नं १ बाट १९ र क्षेत्र नं २ बाट १७ जनाको नाम सिफारिस भएको हो । दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा प्रत्यक्षतर्फ २० जनाको नाम सिफारिस भएको पार्टीका क्षेत्रीय सभापति जोकलाल बुढामगरले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस