• २०८३ असार १ गते सोमवार

संसद विघटनप्रति माओवादी केन्द्रको असहमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद विघटनप्रति असहमति जनाएको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले संबैधानिक व्यवस्था विपरित वर्तमान संसदलाई विघटन गर्ने निर्णयप्रति असहमति रहेको बताएका छन् ।

सापकोटाले पार्टीको पदाधिकारी बैठकले संसद विघटनप्रति असहमति रहेको निर्णय गरेको जानकारी दिएका छन् ।

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस