• २०८३ बैशाख १० गते बिहिवार

संसदीय समितिमा राष्ट्रिय निकुञ्जवारे छलफल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

जसअनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थाका बारेमा छलफल हुने सबन्धित सचिवालयले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस