• २०८३ बैशाख १४ गते सोमवार

क्यानको १९ महिला क्रिकेट खेलाडीसँग बार्षिक सम्झौता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले १९ महिला क्रिकेट खेलाडीलाई दिएको बार्षिक सम्झौताको सूची सार्बजनिक गरेको छ । क्यानले ए, बि, सी र डी गरि चार तहमा खेलाडीलाई बर्गिकरण गरेर खेलाडीसँग बार्षिक सम्झौता गरेको हो ।

क्यानले ए सूचीमा रहेका ४ महिला खेलाडीलाई प्रतिमहिना ५० हजार, बी सूचीमा रहेका एक खेलाडीलाई प्रति महिना ३५ हजार, सी सूचीमा रहेका २ जनालाई प्रति महिना २५ हजार र डी सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना २० हजार दिने जनाएको छ । क्यानले यो सूचीमा पहिलो ६ महिनापछि पुनर्मूल्यांकन गर्ने जनाएको छ ।

खेलाडीको सूची

Sharing

प्रतिक्रिया दिनुहोस