• २०८३ बैशाख ३ गते बिहिवार

हरियारसहितका सुरक्षा निकायका सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । नेपाल प्रहरीले प्रदर्शनका नियन्त्रणमा लिएका हतियार, सञ्चार साधन, सवारी साधन र भौतिक साधनहरु फिर्ता गर्न आग्रह गरेको छ ।

प्रहरीले आफुले नियन्त्रणमा लिएको र कतै फेला पारेका हरियारसहितका सुरक्षा निकायका सामाग्री बुझाउन आग्रह गरेको छ ।

साथै प्रहरीले आन्दोलनका क्रममा कब्जामा लिएका सुरक्षा निकायका पोशाकको दुरुपयोग नगर्न समेत आग्रह गरेको छ ।

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस