• २०८३ बैशाख ११ गते शुक्रवार

प्रधानमन्त्री ओली समक्ष प्रतिष्ठानका अध्यक्ष ज्ञवालीद्वारा सपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष ज्ञवाली – सपथ
ललितपुर, २६ साउनः नेकपा (एमाले)को केन्द्रीय कार्यालय, च्यासलमा सोमबार आयोजित कार्यक्रममा मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवाली प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा प्रतिष्ठानको प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष सपथ लिनुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

ललितपुर, च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा प्रतिष्ठानको प्रमुख संरक्षक ओली सपथ गराउनुभएको हो । केही दिनअघि प्रतिष्ठानको सम्पन्न साधारणसभाले ज्ञवाली अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस