• २०८३ जेष्ठ २५ गते सोमवार

सरकार र जेनजी प्रतिनिधिबीच आज सम्झौतामा हस्ताक्षर हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, काठमाडौं ।  सरकार र जेनजी प्रतिनिधिबीच आज सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

आज साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सगरमाथा हलमा जेनजी प्रतिनिधि र सरकारबीच सम्झौतामा हस्ताक्षर हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

जेनजी आन्दोलनपछि जेनजी प्रतिनिधिहरुले सरकारले लिखित सम्झौता गर्नुपर्ने माग गर्दै आएका थिए ।

सम्झौतामा जेनजी आन्दोलनका प्रमुख मागहरुलाई समेटेन लागिएको र तत्काल पुरा गर्न सकिने माग वर्तमान सरकारले पुरा गर्ने र नसक्ने काम आउदो सरकारले गर्न सजिलोको लागि रेकर्ड समेत हुने हुनाले भन्दै सम्झौता गर्न लागिएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस