• २०८३ बैशाख १५ गते मङ्गलवार

दार्चुलामा भूकम्पको धक्का महसुस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४ , काठमाडौं । दार्चुलाको गोकुलेश्वर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउसो २: ४३ बजे ३.५ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस