• २०८३ जेष्ठ ५ गते मङ्गलवार

प्रधानमन्त्री कार्कीबाट पशुपतिनाथको दर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४ , काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । सोमबार बिहान प्रधानमन्त्री कार्कीले पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गरेकी हुन् ।

पशुपतिनाथ मन्दिरमा प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस