• २०८३ बैशाख ९ गते बुधवार

पोखरीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, धनुषा । बटेश्वर गाउँपालिका-१ कार्तिकुवर बस्ने राम सोगारथ महतोको छोरा १४ वर्षीय अभिनाष महतोको घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस