• २०८३ बैशाख ३१ गते बिहिवार

कास्की कारागारबाट ७ सय ७४ बढी कैदीबन्दी फरार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, कास्की। कास्की कारागारबाट ७ सय ७४ बढी कैदीबन्दी फरार भएका छन् । जेनजी प्रदर्शनकारी कारागारमा प्रवेश गरेसँगै कैदी फरार भएका हुन् ।

मंगलबार जेनजी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस