• २०८३ जेष्ठ २१ गते बिहिवार

बलकोटपछि ओलीको पुर्ख्यौली घरमा पनि आगजनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदो २४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।

तेह्रथुमको आठराई गाउँपालिकामा रहेको ओलीको घरमा आन्दोलनकारीले आज आगो लगाएर जलाएका हुन् ।

यसअघि भक्तपुरको बालकोटस्थित ओलीको घरमा पनि आन्दोलनकारीले आगो लगाइदिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस